- अन्तिम सुनुवाइ सकिएपछि न्यायाधीश तेजबहादुर खड्का को इजलासले फैसला लेखन अघि बढाएको अदालतले जनाएको छ। यस मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायत उच्चपदस्थ व्यक्तिहरू प्रतिवादी छन्।
काठमाडौं: बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले आज फैसला सुनाउने तयारी गरेको छ।
अन्तिम सुनुवाइ सकिएपछि न्यायाधीश तेजबहादुर खड्का को इजलासले फैसला लेखन अघि बढाएको अदालतले जनाएको छ। यस मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायत उच्चपदस्थ व्यक्तिहरू प्रतिवादी छन्। करोडौँ ठगी भएको आरोपमा अदालतको फैसला सबैको ध्यानको केन्द्र बनेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य नियुक्त
-
म्याग्दीको फेदीखोला सडकखण्डमा दुई जीप दुर्घटना, ९ जना घाइते
-
संविधान संशोधन बहसपत्र अन्तिम चरणमा, विपक्षी दल कार्यदलबाट बाहिरिए
-
एआई चिपको उच्च मागले सामसङको नाफामा १९ गुणा वृद्धि हुने अनुमान
-
ऊर्जा क्षेत्रमा ४६ अर्ब २५ करोड बजेट, आगामी वर्ष १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।